Archaeology परीक्षा तालिका, २०८३
July 9, 2026 2026-07-09 11:23Archaeology परीक्षा तालिका, २०८३
लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय, लुम्बिनीद्वारा मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तह Archaeology कार्यक्रमको पहिलो र तेस्रो सेमेष्टरको तपसिल अनुसारका कार्यक्रममा सहभागी परीक्षार्थीहरूको नियमित/आंशिक परीक्षा निम्नानुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ।
