News and Blog

BARD र BTTM कार्यक्रमको पाँचौं सेमेष्टरको नियमित/आंशिक परीक्षा निम्नानुसार सञ्चालन हुने

cc.
Notices

BARD र BTTM कार्यक्रमको पाँचौं सेमेष्टरको नियमित/आंशिक परीक्षा निम्नानुसार सञ्चालन हुने

लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय, लुम्बिनीद्वारा मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातक तहको सेमेष्टर प्रणालीमा सञ्चालित BARD र BTTM कार्यक्रमको पाँचौं सेमेष्टरको नियमित/आंशिक परीक्षा निम्नानुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ।