News and Blog

BBBS, BARD, BABS र BTTM कार्यक्रमका विभिन्न सेमेस्टरका नियमित कक्षाहरू सञ्चालनसम्बन्धी सूचना ।

featured image
Notices

BBBS, BARD, BABS र BTTM कार्यक्रमका विभिन्न सेमेस्टरका नियमित कक्षाहरू सञ्चालनसम्बन्धी सूचना ।

यस केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालित BBBS, BARD, BABS र BTTM कार्यक्रमका विभिन्न सेमेस्टरका अन्तिम परीक्षा दिएका नियमित विद्यार्थीहरूको माथिल्लो कक्षा तपसिलको मितिदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।