News and Blog

BGBS कार्यक्रमका परीक्षार्थीहरूको नियमित/आंशिक परीक्षा तालिका प्रकाशित

featured image
Notices

BGBS कार्यक्रमका परीक्षार्थीहरूको नियमित/आंशिक परीक्षा तालिका प्रकाशित

लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय, लुम्बिनीद्वारा बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातक तहको सेमेष्टर प्रणालीमा सञ्चालित BGBS कार्यक्रमका परीक्षार्थीहरूको नियमित/आंशिक परीक्षा निम्नानुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।