भोट बुद्धिष्ट स्टडिज् दोस्रो, चौथो, छैठौं र आठौँ सेमेष्टरका नियमित तथा आंशिक विषयका परीक्षा तालिका प्रकाशित
September 1, 2026 2026-09-01 10:03भोट बुद्धिष्ट स्टडिज् दोस्रो, चौथो, छैठौं र आठौँ सेमेष्टरका नियमित तथा आंशिक विषयका परीक्षा तालिका प्रकाशित
भोट बुद्धिष्ट स्टडिज् दोस्रो, चौथो, छैठौं र आठौँ सेमेष्टरका नियमित तथा आंशिक विषयका परीक्षा तालिका प्रकाशित
लुम्विनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय, लुम्बिनीद्वारा बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातक तहको सेमेष्टर प्रणालीमा सञ्चालित भोट बुद्धिष्ट स्टडिज् दोस्रो, चौथो, छैठौं र आठौँ सेमेष्टरका नियमित तथा आंशिक विषयका परीक्षाहरू निम्नानुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परिक्षा तालिका प्रकाशित गरिएको छ।