News and Blog

शैक्षिक सत्र २०८३/०८४ मा स्नातक तह कार्यक्रममा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्बन्धी सूचना ।

featured image
Notices

शैक्षिक सत्र २०८३/०८४ मा स्नातक तह कार्यक्रममा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पस लुम्बिनीमा सेमेष्टर प्रणालीमा संचालित ४ (चार) बर्षे स्नातक तहमा शैक्षिक सत्र २०८३/०८४ मा नयाँ भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम तपसिलको मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा प्रथम सेमेष्टरमा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरुलाई उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ ।