News and Blog

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसद्वारा सम्पादित प्रतिनिधिमूलक कार्यहरूको संक्षिप्त सूची प्रकाशन

featured image
News

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसद्वारा सम्पादित प्रतिनिधिमूलक कार्यहरूको संक्षिप्त सूची प्रकाशन

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट २०८२।०६।०५ देखि २०८३।०३।३२ सम्म गरिएका प्रतिनिधिमूलक कार्यहरूको सङ्क्षिप्त सूची सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको छ ।

सूचीकृत कार्यहरू विश्वविद्यालयले अङ्गीकार गरेका दश नीतगत स्तम्भमा आधारित छन् । नियमित कार्यसञ्चालन बाहेकका सिर्जनशील कार्यहरू मात्र यहाँ उल्लेख भएकाले थप जानकारी आवश्यक भएमा क्याम्पस प्रशासनमा सम्पर्क राख्न सकिनेछ ।