शुभकामना आदान प्रदान कार्यक्रम सम्बन्धी सूचना ।
October 8, 2026 2026-10-08 15:07शुभकामना आदान प्रदान कार्यक्रम सम्बन्धी सूचना ।
बडा दशैँ, शुभ दीपावली/तिहार, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तपसिलको मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुलाई उपस्थितीका लागि अनुरोध गर्दछु ।
तपसिल
- मिति : २०८३/०६/२३ गते शुक्रवार
- समय : बिहान ८:०० बजे
- स्थान : केन्द्रीय क्याम्पसको सभा हल ।
