News and Blog

MBBS कार्यक्रमको तेस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको सूचना ।

featured image
News

MBBS कार्यक्रमको तेस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, परीक्षा कार्यालय लुम्बिनीद्वारा बौद्ध अध्ययन सङ्कायअन्तर्गत MBBS कार्यक्रमको तेस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल मिति २०८३/०६/२० गतेको परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। परीक्षाफलसम्बन्धी विस्तृत जानकारीको लागि सम्बन्धित क्याम्पस तथा कलेजमा सम्पर्क गर्नुहुन अनुरोध छ ।