News and Blog

प्रपोजल, थेसिस लेखन गोष्ठीसम्बन्धी सूचना ।

featured image
Notices

प्रपोजल, थेसिस लेखन गोष्ठीसम्बन्धी सूचना ।

यस केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालित BBBS, BARD, BABS र BTTM कार्यक्रमका विभिन्न सेमेस्टरहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि प्रपोजल, थेसिस लेखनसम्बन्धी विशेष कक्षा तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।