स्नातक विद्यार्थी भेलामा सहभागी हुने सम्बन्धी सूचना !
July 27, 2026 2026-07-27 18:54स्नातक विद्यार्थी भेलामा सहभागी हुने सम्बन्धी सूचना !
यस लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको आयोजनामा देहाय बमोजिमको मिति, समय र स्थानमा यस केन्द्रीय क्याम्पसमा स्नातक तहमा अध्ययनरत तथा अध्ययन सकेका पूर्व विद्यार्थीहरूको भेला राखिएकोले गरिमामय उपस्थितिका लागि सम्बन्धित सम्पूर्ण वर्तमान तथा पूर्व स्नातक (व्याचलर तहका) विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।