बिए एल् एल् बी (BALLB) कार्यक्रम सञ्चालनका लागि सम्भावित कानुन विषयका शिक्षक/विज्ञहरूको विवरण संकलन फाराम
June 3, 2026 2026-06-03 19:13बिए एल् एल् बी (BALLB) कार्यक्रम सञ्चालनका लागि सम्भावित कानुन विषयका शिक्षक/विज्ञहरूको विवरण संकलन फाराम
बिए एल् एल् बी (BALLB) कार्यक्रम सञ्चालनका लागि सम्भावित कानुन विषयका शिक्षक/विज्ञहरूको विवरण संकलन फाराम
यस केन्द्रीय क्याम्पस लुम्बिनीमा स्नातक तहका आगामी शैक्षिक कार्यक्रमहरूमा भर्ना खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययनको क्रममा रहेको हुँदा कानुन विषयमा दिवा तथा प्रातःकालीन सत्रमा भौतिक रूपमा उपस्थित भई कोर्स करारमा अध्यापन गराउन इच्छुक कानुन विषयमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण विद्वान कानुनवेत्ताहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक विवरण भरी सूचीकृत भइदिनुहुन अनुरोध गरिन्छ ।