News and Blog

परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

cc.
Notices

परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय, लुम्बिनी, रुपन्देहीअन्तर्गत बौद्ध अध्ययन संकायअन्तर्गत सेमेष्टर प्रणाली अनुसार स्नातकोत्तर तहमा सञ्चालित निम्नानुसारका कार्यक्रम सेमेष्टरमा सहभागी नियमित तथा आंशिक परीक्षार्थीहरुले २०८३ जेठ २० गते देखि असार ४ गतेसम्म नियमित दस्तुर तथा असार ५ देखि ११ सम्म दोब्बर दस्तुर तिरी परीक्षा आवेदन फाराम भर्न र भराउन हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।