प्रवेश परीक्षा सम्बन्धी समयावधि थप गरिएको सूचना
April 16, 2026 2026-04-16 17:02प्रवेश परीक्षा सम्बन्धी समयावधि थप गरिएको सूचना
लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा सञ्चालन गर्न लागिएका तपसिलका विभिन्न छोटो अवधिका कोर्सहरूको भर्ना समयावधि मिति २०८१/०९/१७ गतेसम्मका लागि थप गरिएकोले सम्पूर्ण अध्ययन गर्न इच्छुक आवेदकहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
