News and Blog

प्रवेश परीक्षाका लागि समयावधि थप गरिएको सम्बन्धी सूचना

lbu
Notices

प्रवेश परीक्षाका लागि समयावधि थप गरिएको सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा सञ्चालन गर्न लागिएका तपसिलका विभिन्न छोटो अवधिका कोर्सहरुको भर्नाको समयावधि मिति २०८३।०१।१७ गते सम्मका लागि थप गरिएकाले सम्पूर्ण अध्ययन गर्न इच्छुक आवेदकहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।