News and Blog

छात्रवृत्ति नतिजा सम्बन्धी सूचना ।

featured image
Notices

छात्रवृत्ति नतिजा सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय/क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति, विद्यार्थी सहयोग तथा पुरस्कार सम्बन्धी विनियमावली, २०७९ बमोजिम तोकिएको आधार तथा मापदण्डभित्र रही छात्रवृत्ति वितरण गर्नका लागि मिति २०८३/०१/२४ गते प्रकाशित सूचना अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी छात्रवृत्ति सिफारिस समितिबाट गरिएको सिफारिस अनुसार छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८३/०४/११ गतेको बैठकले देहायबमोजिमका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।