News and Blog

कोर्स करारमा प्राध्यापनका लागि आवेदन आह्वान गरिएको सम्बन्धमा 

Central campus Design (1)
Notices

कोर्स करारमा प्राध्यापनका लागि आवेदन आह्वान गरिएको सम्बन्धमा 


यस केन्द्रीय क्याम्पसमा सञ्चालित स्नातक तह Bachelor of Arts in Rural Development(BARD) चौँथो सेमेस्टरका निम्न विषयहरूमा कोर्स करारका आधारमा प्राध्यापन गर्न इच्छुक योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdWig-nrrqmzK9Mx6vrDWM5XJKJQXC8jLXPsXul41_3XJQ-fg/viewform?usp=header