BABS कार्यक्रमको दोस्रो सेमेष्टरको नियमित कक्षाहरु संचालन सम्बन्धी सूचना ।
May 13, 2026 2026-05-13 10:32BABS कार्यक्रमको दोस्रो सेमेष्टरको नियमित कक्षाहरु संचालन सम्बन्धी सूचना ।
यस केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालित BABS कार्यक्रम पहिलो सेमेष्टरको अन्तिम परीक्षा दिएका नियमित विद्यार्थीहरूको दोश्रो सेमेष्टरको कक्षा तपसिलको मितिदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल कक्षा सञ्चालन हुने मितिः २०८३/०१/३१ गते समयः बिहान ७:०० बजेदेखि
पुनश्च. उल्लिखित सेमेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरूलाई मिति २०८३/०२/१५ गतेभित्र भर्ना हुन समेत जानकारी गराइन्छ ।
