News and Blog

भिक्षु दोरिम छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहररूको नामावली प्रकाशित गरिएको सम्बन्धी सूचना

Central campus Design (9)
Notices

भिक्षु दोरिम छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहररूको नामावली प्रकाशित गरिएको सम्बन्धी सूचना

यस केन्द्रीय क्याम्पसबाट वितरण गरिने भिक्षु दोरिम छात्रवृत्तिका लागि अनलाइन माध्यमबाट फाराम भरी आवेदन दिएका छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको नामावली तपसिल अनुसार रहेको व्यहोरा बुद्ध पूर्णिमाको शुभकामना सहित सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।