News and Blog

परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

featured image
Notices

परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्बिनी, रुपन्देहीद्वारा बौद्ध अध्ययन सङ्कायअन्तर्गत सेमेष्टर प्रणाली अनुसार स्नातक तहमा सञ्चालित निम्न कार्यक्रमहरूको नियमित/आंशिक विषयका परीक्षाहरू २०८३ भदौ/असोज महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले २०८३ साउन २० गतेदेखि भदौ ४ गतेसम्म नियमित दस्तुर र भदौ ५ देखि ११ सम्म दोब्बर दस्तुर तिरी परीक्षा आवेदन फाराम भर्न र भराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।