News and Blog

गर्मी तथा वर्षा बिदासम्बन्धी सूचना

Summer Vacation Notice – Central Campus, Lumbini Buddhist University (1)
Notices

गर्मी तथा वर्षा बिदासम्बन्धी सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा मिति २०८३।०२।१८ गते सोमबारदेखि मिति २०८३।०३।१७ गते बुधबारसम्म गर्मी तथा वर्षा बिदा हुने निर्णय भएकाले उक्त अवधिभर यस केन्द्रीय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरूका नियमित कक्षाहरू सञ्चालन नहुने व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
(क) शैक्षिक क्यालेण्डरमा असर नपर्ने गरी अध्यापक तथा विद्यार्थीहरूको समन्वयमा अनलाइन प्रणालीबाट सम्बद्ध विषयका कक्षाहरू भने सञ्चालन हुन सक्नेछन् ।
(ख) यस अवधिमा सार्वजनिक बिदा बाहेकका दिनहरूमा क्याम्पसका प्रशासनिक कार्यहरू यथावत सञ्चालन हुनेछन् ।
(ग) मिति २०८३।०३।१८ गते बिहिबारदेखि नियमित कक्षाहरू सञ्चालन हुनेछन् ।