News and Blog

परीक्षा फाराम भर्ने सम्बन्धी सूचना ।

Uncategorized

परीक्षा फाराम भर्ने सम्बन्धी सूचना ।

लुम्बिनी बाैद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्बिनी रुपन्देहीद्धारा बाैद्ब अध्ययन स‌ङ्काय अन्तर्गत सेमेष्टर प्रणाली अनुसार स्नातककाेत्तर तहमा स‌ञ्चालित निम्नानुसरका कार्यक्रममा सहभागी नियमित परीक्षार्थीहरुले २०८१ जेठ २८ गते देखि असार २ गतेसम्म नियिमत दस्तुर र असार ३ गते देखि असार ५ गते सम्म दाेब्वर दस्तुर तिरी परीक्षा आवेदन फाराम भर्न र भराउनु हुन सम्बन्धित सवैलाइ सूचित गरिन्छ ।